- ५० आना जग्गा एकमुष्ठ बिक्रीमा ।
- आनाको ३३ लाख ।
- जग्गा सातदोबाटोको सेल्सबेरी डिपार्टमेण्ट स्टोरबाट लगभग २ कि मी दुरीमा रहेको ।
- जग्गा एकदमै हाईटमा रहेको र काठमाण्डौ उपत्यकाका अधिकांश रमणिय दृष्य देखिने ठाऊँमा रहेको ।
- जग्गामा आउन-जान तिन तिरबाट बाटो रहेको ।
- जग्गा सम्मै २० फिटको पिच बाटो र ढल निकासको ब्यबस्था भएको ।
- सुमेरु अस्पताल, जेम्स स्कुल, लिटिल ऐन्जेल्स स्कुल, काठमाण्डौ ईन्जिनियरिङ कलेज नजिक रहेको ।

जग्गाधनीको सिधा सम्पर्क: ९८५१२४०००८

- सातदोबाटोबाट जग्गा सम्म पुग्नको लागि तलको गुगल म्याप हेर्नुहोला :
讨论
  • 0 评论
哎呀!目前没有评论。
哎呀!请登录或注册以添加评论

Krishna KC

Nepal / Bagmati / Lalitpur

नेरू 33,000,000.00
  • 避免在本地采取行动欺诈或用PayPal付款
  • 不支付西联汇款,Moneygram或其他匿名支付服务
  • 不要在您的国家以外购买或出售。不要接受贵国以外的收银员支票
  • 本网站从不涉及任何交易,不处理付款,运送,担保交易,提供托管服务或提供“买家保护”